निरुक्त

Romanized: nirukt, nirukta

तोकेर भनिएको; पक्कापक्की गरिएको। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश
१.
तोकेर भनिएको; पक्कापक्की गरिएको।
२.
(नाम) वेदका छ अङ्ग- शिक्षा, कल्प, व्याकरण, निरुक्त, छन्द र ज्योतिषमध्ये एक अङ्ग।
३.
शब्दको व्युत्पत्ति र मूल रूपको व्याख्या गरिएको व्याकरणविशेष (जस्तै- यास्कको निरुक्त)।

सम्बन्धित शब्दहरू