द्विरुक्त
Romanized: dvirukt, dwirukta, dwirukt, dbirukta
दोहोऱ्याएर भनिएको; दुई चोटि भनिएको। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विशेषण [संस्कृत]
१.
दोहोऱ्याएर भनिएको; दुई चोटि भनिएको।
२.
दुई प्रकारले उल्लेख गरिएको।
३.
(नाम)
पुनर्कथन।