त्रिरुक्त

Romanized: trirukt, trirukta

दिकदारी, पछुतो, अचम्म, खुसी, हडबडी, निश्चिति आदिमा दुईतीन पटक उच्चारण गरिने (शब्द वा वाक्य)। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

विशेषण [संस्कृत]

1
दिकदारी, पछुतो, अचम्म, खुसी, हडबडी, निश्चिति आदिमा दुईतीन पटक उच्चारण गरिने (शब्द वा वाक्य)।

सम्बन्धित शब्दहरू