प्रसूतिवायु

Romanized: prasutivaayu, prasutiwaayu, prasutiwayu, prashutivaayu

सुत्केरी अवस्थामा पाचन प्रणालीमा बाधा पैदा हुन गई पेटबाट चल्ने वायु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

१.
सुत्केरी अवस्थामा पाचन प्रणालीमा बाधा पैदा हुन गई पेटबाट चल्ने वायु।
२.
सुत्केरी हुने समयमा गर्भाशयभित्र उत्पन्न हुने वायु।

सम्बन्धित शब्दहरू