सूतिकावायु

Romanized: sutikaavaayu, sutikaavayu, sutikavaayu, sutikaawaayu

गर्भिणी नारीको प्रसवावस्थामा गर्भ पैदा हुन प्रेरणा गर्ने वायु; प्रसववायु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

१.
गर्भिणी नारीको प्रसवावस्थामा गर्भ पैदा हुन प्रेरणा गर्ने वायु; प्रसववायु।
२.
सुत्केरीको पेट गडबडाउने वायुरोग।

सम्बन्धित शब्दहरू