स्वयम्दूतिका
Romanized: svayamdutikaa, swayamdutikaa, svayamdutik, swayamdutika
आफ्नो सन्देश आफै लिएर नायककहाँ गई प्रेम प्रकट गर्ने परकीया नायिका। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
1
आफ्नो सन्देश आफै लिएर नायककहाँ गई प्रेम प्रकट गर्ने परकीया नायिका।