स्वयम्भू

Romanized: swayambhu, shvayambhu, svayambhoo, sbayambhu

स्वयम्भू (swayambhu) शब्दका 2 अर्थहरू तल क्रमसँग हेर्नुहोस्। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

स्वयम्भू(१)

1.
महादेव।

स्वयम्भू(२)

१..
आफै उत्पत्ति भएको; स्वतः उत्पन्न।
२..
(नाम) ब्रह्मा।
३..
विष्णु।
४..
शिव।
५..
कामदेव।
६..
काल।
७..
काठमाडौँ नगरको पश्चिमपट्टिको गोपुच्छ पर्वतमा अवस्थित एक प्रसिद्ध बौद्ध चैत्य।

सम्बन्धित शब्दहरू