स्वयम्पाकी

Romanized: svayampaaki, swayampaaki, swayampaki, shvayampaaki

आफूले खाने कुरा आफैं पकाएर खाने। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

विशेषण

१.
आफूले खाने कुरा आफैं पकाएर खाने।
२.
धार्मिक दृष्टिअनुसार आफूले पकाएको मात्र खाने अरूले पकाएको नखाने नियममा रहेको (व्यक्ति)।
३.
आफैं पाक्ने।

सम्बन्धित शब्दहरू