स्वयम्

Romanized: swayam, shvayam, sbayam, shwayam

आफू नै; आफैं; आफैंआफ (जस्तो- म स्वयम्, ऊ स्वयम्, तिमी स्वयम् इ.)। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

क्रियाविशेषण [संस्कृत]

१.
आफू नै; आफैं; आफैंआफ (जस्तो- म स्वयम्, ऊ स्वयम्, तिमी स्वयम् इ.)।
२.
(विशेषण) आफैंआफ सबै काम गर्ने वा हुने (जस्तो- स्वयंसिद्ध, स्वयंचालित आदि)। सर्व
३.
आफू।

सम्बन्धित शब्दहरू