स्वयम्पाक

Romanized: svayampaaka, svayampaak, swayampaaka, svayampak

आफूलाई चाहिने भोजन आफैं पकाउने काम; आफैंले पकाईतुल्याई गरिएको खाद्य वस्तु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

1
आफूलाई चाहिने भोजन आफैं पकाउने काम; आफैंले पकाईतुल्याई गरिएको खाद्य वस्तु।

सम्बन्धित शब्दहरू