आभूषित
Romanized: aabhushita, aabhushit, abhushita, aabhusita
गहना लगाएको; सिँगारिएको; रत्नादिका शृङ्गारले सजिसजाउ भएको; गहना, वस्त्र आदिले झरिझुट्ट भएको। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विशेषण [संस्कृत]
1
गहना लगाएको; सिँगारिएको; रत्नादिका शृङ्गारले सजिसजाउ भएको; गहना, वस्त्र आदिले झरिझुट्ट भएको।