परिभूषित

Romanized: paribhushita, paribhushit, paribhusit, paribhooshita

राम्ररी सजाइएको वा सिँगारिएको। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

विशेषण [संस्कृत]

१.
राम्ररी सजाइएको वा सिँगारिएको।
२.
परिभूषण गरिएको।

सम्बन्धित शब्दहरू