पुरुषान्तर
Romanized: purushaantara, purushaantar, purushantara, purusaantara
अर्को व्यक्ति; अन्य पुरुष। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
१.
अर्को व्यक्ति; अन्य पुरुष।
२.
दोस्रो पोइ।