पुरुषवार

Romanized: purushavaara, purushavaar, purushavara, purushawaara

ज्योतिष शास्त्र अनुसार रवि, मङ्गल, बृहस्पति र शनिवारमध्ये कुनै एक वार। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

1
ज्योतिष शास्त्र अनुसार रवि, मङ्गल, बृहस्पति र शनिवारमध्ये कुनै एक वार।

सम्बन्धित शब्दहरू