पुरुषक

Romanized: purushaka, purushak, purusak, purusaka

दुवै कुर्कुच्चाले मात्र भुईँमा टेकी खुट्टाको अरू भाग आकाशतिर उठाएको अवस्थाको मान्छे; दुई पछिल्ला खुट्टाले… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

1
दुवै कुर्कुच्चाले मात्र भुईँमा टेकी खुट्टाको अरू भाग आकाशतिर उठाएको अवस्थाको मान्छे; दुई पछिल्ला खुट्टाले टेकेर अघिल्ला दुई खुट्टा आकाशतिर उठाएको घोडा।

सम्बन्धित शब्दहरू