पुरुषत्व
Romanized: purushatva, purushatv, purushatwa, purushatw
पुरुषको भाव; पुरुषमा रहने गुण तथा विशेषता। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम
१.
पुरुषको भाव; पुरुषमा रहने गुण तथा विशेषता।
२.
पुरुषार्थ; भालेपन।