पुरुषवादी
Romanized: purushavaadi, purushavadi, purushawaadi, purusavaadi
पुरुषलाई ठुलो मान्ने सोच भएको (व्यक्ति वा समाज)। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
विशेषण [संस्कृत]
1
पुरुषलाई ठुलो मान्ने सोच भएको (व्यक्ति वा समाज)।