प्रशस्त

Romanized: prashasta, prashast, prasast, prashashta

प्रशंसा गरिएको; प्रशंसित। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

विशेषण [संस्कृत]

१.
प्रशंसा गरिएको; प्रशंसित।
२.
प्रशंसा गर्न लायक; प्रशंसनीय।
३.
सबैमाको असल; उत्तम।
४.
सबैमाको ठुलो; विशाल; विस्तृत।
५.
धेरै; ज्यादा; औधी; अधिक; मनग्य।
६.
(क्रियाविशेषण) धेरै मात्रामा; धेरै सङ्ख्यामा।
७.
पर्याप्त हुने गरी; पर्याप्त मात्रामा।

सम्बन्धित शब्दहरू