वित्रस्त
Romanized: vitrast, witrasta, witrast, vitrashta
खुब डराएको; भयग्रस्त; थर्कमान। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
विशेषण [संस्कृत]
1
खुब डराएको; भयग्रस्त; थर्कमान।