अवतरित

Romanized: avatarit, awatarita, awatarit, abatarita

तल झरेको वा उत्रेको; ओर्लिएको। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

विशेषण [संस्कृत]

१.
तल झरेको वा उत्रेको; ओर्लिएको।
२.
उद्धरण गरिएको; उद्धृत।
३.
अवतार लिएको।

सम्बन्धित शब्दहरू