अन्तरित

Romanized: antarit, antarita

अन्तर पारिएको; फरक गरिएको। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

विशेषण [संस्कृत]

१.
अन्तर पारिएको; फरक गरिएको।
२.
अन्तर भएको; विभेदित।
३.
भित्र राखिएको; लुकेको; गुप्त।
४.
स्थानान्तरण गरिएको; अन्तरण भएको।

सम्बन्धित शब्दहरू