अन्तरिक्ष
Romanized: antariksha, antariksh, antariks, antariksa
पृथ्वी तथा ग्रह, नक्षत्र आदिका बिचको वा दुई ग्रह र ताराका बिचको खाली स्थान। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
१.
पृथ्वी तथा ग्रह, नक्षत्र आदिका बिचको वा दुई ग्रह र ताराका बिचको खाली स्थान।
२.
सम्पूर्ण भौतिक वस्तु अवस्थित हुने असीमित वा अत्यन्त विशाल एवम् लमाइ, चौडाइ र गहिराइको दृष्टिले त्रिआयामिक विस्तार भएको क्षेत्र; आकाश; नभ; व्योम।