अन्तरिक्षयान
Romanized: antarikshayaana, antarikshayaan, antarikshayana, antariksayaana
पृथ्वीको वायुमण्डलभन्दा बाहिर यात्रा गर्ने रकेट आदि यात्राका साधन। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
1
पृथ्वीको वायुमण्डलभन्दा बाहिर यात्रा गर्ने रकेट आदि यात्राका साधन।