अन्तरिक्षयुग
Romanized: antarikshayuga, antarikshayug, antariksayug, antariksayuga
सन् १९५७ को अक्टोबर चार तारिखमा प्रथम अन्तरिक्ष उपग्रह स्पुतनिकको सफल प्रक्षेपणबाट प्रारम्भ भएको युग। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
1
सन् १९५७ को अक्टोबर चार तारिखमा प्रथम अन्तरिक्ष उपग्रह स्पुतनिकको सफल प्रक्षेपणबाट प्रारम्भ भएको युग।