अन्तरिक्षविज्ञान

Romanized: antarikshavijnyaana, antarikshavijnyaan, antarikshavijnyana, antarikshawijnyaana

अन्तरिक्षसम्बन्धी अध्ययन अनुसन्धान गर्ने विद्या; खगोलशास्त्र। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

१.
अन्तरिक्षसम्बन्धी अध्ययन अनुसन्धान गर्ने विद्या; खगोलशास्त्र।
२.
वातावरणसम्बन्धी गतिविधिको अध्ययन गर्ने र मौसमसम्बन्धी जानकारी समेत दिने शास्त्र।

सम्बन्धित शब्दहरू