अनुत्तरित
Romanized: anuttarit, anuttarita
जवाफ वा उत्तर नदिइएको। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विशेषण [संस्कृत]
१.
जवाफ वा उत्तर नदिइएको।
२.
पहेलीका रूपमा रहेको रहस्यात्मक; रहस्योद्घाटन हुन नसकेको ।
३.
अहिलेसम्म कुनै उत्तर वा समाधान प्राप्त नभएको; कुनै टुङ्गो लाग्न नसकेको; तात्त्विक (ज्ञानविज्ञानका विभिन्न क्षेत्रमा जति प्रश्न उठेका छन् तीमध्ये निकै प्रश्न अझै अनुत्तरित रूपमा छन्।)।