सतह
Romanized: satah, shataha, shatah, sataha
कुनै वस्तुको माथिल्लो तहसम्म भएको भाग; माथिल्लो तह। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [अरबी]
1
कुनै वस्तुको माथिल्लो तहसम्म भएको भाग; माथिल्लो तह।