झपझपानो
Romanized: jhapajhapaano, jhapajhapano
झपक्क परेको; लटरम्म। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
विशेषण
१.
झपक्क परेको; लटरम्म।
२.
झ्याम्म परेको।
३.
बाक्लो कपाल वा रौँ भएको।