दिवाना

Romanized: divaanaa, divaana, divanaa, diwaanaa

पागल; सिल्ली सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम [फारसी]

१.
पागल; सिल्ली
२.
प्रेमिकाप्रति मरिहत्ते गर्ने प्रेमी; स्त्री. दिवानी।

सम्बन्धित शब्दहरू