देवाराधन

Romanized: devaaraadhana, devaaraadhan, devaaradhana, devaraadhana

देवताहरूलाई प्रसन्न तुल्याउन गरिने पूजा, पाठ, यज्ञ आदि; न्यास, ध्यान आदिद्वारा गरिने देवताहरूको पूजा;… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

1
देवताहरूलाई प्रसन्न तुल्याउन गरिने पूजा, पाठ, यज्ञ आदि; न्यास, ध्यान आदिद्वारा गरिने देवताहरूको पूजा; देवार्चन; देवार्चना।

सम्बन्धित शब्दहरू