देवायुध
Romanized: devaayudha, devaayudh, dewaayudha, devayudh
देवताहरूले चलाउने अस्त्र; दिव्यास्त्र। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
१.
देवताहरूले चलाउने अस्त्र; दिव्यास्त्र।
२.
इन्द्रधनु; इन्द्रेनी।