आमा

Romanized: aamaa, aama, amaa, aam

आफूलाई जन्म दिने स्त्री; जननी; माता; महतारी। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत अम्बा]

1
आफूलाई जन्म दिने स्त्री; जननी; माता; महतारी।

सम्बन्धित शब्दहरू