आमागोता

Romanized: aamaagotaa, aamaagota, aamagotaa, amaagotaa

आमासित मिल्दो स्वरूप वा गुण; आमातिर ढल्केको अवस्था; आमाको लक्षण सन्ततिमा देखिने अवस्था। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम

1
आमासित मिल्दो स्वरूप वा गुण; आमातिर ढल्केको अवस्था; आमाको लक्षण सन्ततिमा देखिने अवस्था।

सम्बन्धित शब्दहरू