आर्सेनिक
Romanized: aarsenika, aarsenik, arsenik, aarshenika
भूमिगत स्रोतको पानीमा पाइने विषालु रासायनिक तत्त्व; पानीमा हुने अखाद्य तत्त्व। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [अङ्.]
1
भूमिगत स्रोतको पानीमा पाइने विषालु रासायनिक तत्त्व; पानीमा हुने अखाद्य तत्त्व।