आरात्रिक
Romanized: aaraatrika, aaraatrik, aaratrika, araatrika
निराजन गर्ने काम। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
१.
निराजन गर्ने काम।
२.
सातपटक घुमाइने वा सातमुखे आरतीमा बालिने बत्ती।