तौर्यत्रिक

Romanized: tauryatrik, tauryatrika

नाच, गान र बाजा- यी तीनको समूह; बागिना। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

1
नाच, गान र बाजा- यी तीनको समूह; बागिना।

सम्बन्धित शब्दहरू