आकरिक
Romanized: aakarika, aakarik, akarik, akarika
खानीमा खटिएको; खानीको कामदार; खानी खन्ने वा खनाउने (व्यक्ति)। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
विशेषण [संस्कृत]
1
खानीमा खटिएको; खानीको कामदार; खानी खन्ने वा खनाउने (व्यक्ति)।