चारित्रिक
Romanized: chaaritrika, chaaritrik, charitrika, charitrik
चरित्रसम्बन्धी; चरित्रविषयक; चरित्रको। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विशेषण [संस्कृत]
1
चरित्रसम्बन्धी; चरित्रविषयक; चरित्रको।