पाक्षिक
Romanized: paakshika, paakshik, pakshika, paaksika
पक्षसम्बन्धी; पक्षको । सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विशेषण [संस्कृत]
१.
पक्षसम्बन्धी; पक्षको ।
२.
प्रत्येक पन्ध्र दिनमा हुने वा प्रकाशित गरिने।