शैक्षिक

Romanized: shaikshika, shaikshik, saikshika, shaiksika

शिक्षासँग सम्बन्ध राख्ने; शिक्षासम्बन्धी। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

विशेषण [संस्कृत]

१.
शिक्षासँग सम्बन्ध राख्ने; शिक्षासम्बन्धी।
२.
(नाम) शिक्षाशास्त्रको विशेषज्ञ।

सम्बन्धित शब्दहरू