पाक्के
Romanized: paakke, pakke
पाकेको वा पकाएको खानेकुरो (दाल- भात आदि)। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत पाक्य]
1
पाकेको वा पकाएको खानेकुरो (दाल- भात आदि)।