कच्याक्क
Romanized: kachyaakka, kachyaakk, kachyakka, kachyakk
किच्चिने; कुच्चिने; कुल्चने; थिच्चिने किसिमले। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
क्रियाविशेषण [अमू.]
1
किच्चिने; कुच्चिने; कुल्चने; थिच्चिने किसिमले।