ङच्याक्क
Romanized: ngachyaakka, ngachyaakk, ngachyakka, ngachyakk
भाँडा वर्तन कुच्याउँदाको किसिमले। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
क्रियाविशेषण
१.
भाँडा वर्तन कुच्याउँदाको किसिमले।
२.
लचिलो वस्तु एक पटक थिच्दा वा दबाउँदाको किसिमले।