ङचक्क
Romanized: ngachakka, ngachakk, nachakka, nachakk
लचिलो वस्तु एक पटक थिच्दा वा दबाउँदा खुम्चने, तल झर्ने किसिमले; ङ्याच्च। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
विशेषण
१.
लचिलो वस्तु एक पटक थिच्दा वा दबाउँदा खुम्चने, तल झर्ने किसिमले; ङ्याच्च।
२.
लच्केको; खुम्चेको; लचक्क।