खचक्क
Romanized: khachakka, khachakk, khacakk, khacakka
आकस्मिक क्षति वा खाँचोको साथमा। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
क्रियाविशेषण [अमू.]
१.
आकस्मिक क्षति वा खाँचोको साथमा।
२.
खच्किँदा, खुम्चिँदाको किसिमले।