कचक्क

Romanized: kachakka, kachakk, kacakk, kacakka

एकैचोटि किच्ने वा कुल्चने गरी। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

क्रियाविशेषण [अमू.]

१.
एकैचोटि किच्ने वा कुल्चने गरी।
२.
लचिलो वस्तु खुम्चिँदा थिचिँदाको किसिम; कच्याक्क; कच्रक्क;

सम्बन्धित शब्दहरू