घचक्क

Romanized: ghachakka, ghachakk, ghacakk, ghacakka

कुनै वस्तु एकाएक रोकिने वा अडिने किसिम; घचक शब्द र वेग आउने गरी। (उदा.- मोटर घचक्क रोकियो)। उदाहरण वाक्य पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

क्रियाविशेषण [अनुकरण मूल घच्+अ घचक्+क]

1
कुनै वस्तु एकाएक रोकिने वा अडिने किसिम; घचक शब्द र वेग आउने गरी। (उदा.- मोटर घचक्क रोकियो)।

उदाहरण वाक्य

  • मोटर घचक्क रोकियो

सम्बन्धित शब्दहरू