घच्याक्क
Romanized: ghachyaakka, ghachyaakk, ghachyakka, ghachyakk
झ्यालढोका आदि हल्लाउँदा वा खोल्दा एकैपल्ट आवाज आउने गरी। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
क्रियाविशेषण [अनुकरण मूल घच्याक्+क]
1
झ्यालढोका आदि हल्लाउँदा वा खोल्दा एकैपल्ट आवाज आउने गरी।