अपेक्षित
Romanized: apekshita, apekshit, apeksit, apeksita
अपेक्षा गरिएको; वाञ्छनीय। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विशेषण
१.
अपेक्षा गरिएको; वाञ्छनीय।
२.
प्रयोजनीय; आवश्यक; जरुरी।