सापेक्षित
Romanized: saapekshita, saapekshit, sapekshita, saapeksita
सापेक्ष भएको; तुलनात्मक; सापेक्षिक। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
विशेषण [संस्कृत]
1
सापेक्ष भएको; तुलनात्मक; सापेक्षिक।